पाथीभरामा केवलकार निर्माण थालनी

Posted by Anup Baral | April 13 , 2020 :
चर्चा सुरु भएको २३ वर्षपछि ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण प्रकृया सुरु हुने भएको छ । २०५४ सालमा पाथीभरा क्षेत्र विकास समितिसँगको सहकार्यमा अध्ययन गरेको ठाउँमा १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी पाथीभरा दर्शन केवलकार प्रालिले निर्माण गर्ने भएको हो ।