बदलिँदो कथाहरु - १ । बदलिँदो कथाहरु EP1

Posted by Anup Baral | March 22, 2020 :
हेर्ने कथाको माउ संस्था तानाबाना डिजिटलले उत्पादन गरेको 'बदलिँदो कथाहरु' श्रृंखलाको पहिलो अंक । शिवकुमारी, लक्ष्मी, बबिता र मोनिकाहरु बदलिँदो मधेसका प्रतिनिधि कथा बाँचिरहेछन् । उनीहरुका बलिया कथाले अरु थुप्रैलाई आँट र हौसलाको झिल्को दिएको छ ।