नयाँ सरकार गठनको प्रकृया सुरु हुन कठिन बन्दै

Posted by Anup Baral | March 18, 2020 :
राजनीतिक रुपमा वर्तमान सरकार संकटनजिक पुगे पनि नयाँ सरकार गठनको प्रकृया नै सुरु हुन कठिक बन्दै गएको छ । जनता समाजवादी पार्टीभित्र विवाद देखिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नै नयाँ सरकार गठनको बेला अझै नभइसकेको भनेपछि नयाँ सत्ता समीकरण थप अनिश्चित बनेको हो ।