नेपालमा युरेनियम कसरी भित्रियो ?

Posted by Anup Baral | March 11, 2020 :
प्रहरीले आणविक हतियार तथा विष्फोटक पदार्थ बनाउन प्रयोग हुने साढे दुई किलो युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ । नेपालमा युरेनियम बरामद गरिएको यो पहिलोपटक हो । त्यस्तो रसायन नेपालमा कसरी भित्रियो त ?