बिदेशीलाई कम्फर्टेबल सरकार बनाउने?:प्रधानमन्त्री के पी ओली

Posted by Anup Baral | March 01, 2020 :
यक्ष प्रश्न हिमालय टेलिभिजन बाट हरेक आइतबार र बुधबार बेलुका ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त बिषयमा बिशेष दखल राख्ने व्यक्तित्व संग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानिया लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ | कार्यक्रम यक्ष प्रश्नको चाैवीसाै एपिसोडमा प्रधानमन्त्री के पी ओली सँगकाे बिशेष कुराकानी । Yakshya Prashna with Rajendra Baniya in conversation with Prime Minister KP Sharma Oli Presenter: Rajendra Baniya Guest: Prime Minister KP Sharma Oli