वैदेशीक रोजगार विभागमा छड्के,कडा हाकिम,दलाललाई आधा घण्टामै जेल हाल्छु भन्दै जंगिए

Posted by Anup Baral | January 29, 2020 :
बैदेशिक रोजगारीमा भएका सम्स्या समाधानका बिषयमा बिभागका महानिर्देशक कुमार दाहालले कुनै पनि दलाललाई बाँकी नराख्ने भन्दै आफुलाई सिधा ९८५१०८८७१५ फोन गर्न अनुरोध गर्नु भएको छ । यो भिडियोलाई धेरै सेयर गरिदिनु होला ।