ओली र प्रचण्ड पार्टी र देश दुबै चलाउन असक्षम छन् : Bamdev Gautam

Posted by Anup Baral | January 19, 2020 :
ओली र प्रचण्ड पार्टी र देश दुबै चलाउन असक्षम छन् :बामदेव गौतम | यक्ष प्रश्न यक्ष प्रश्न हिमालय टेलिभिजन बाट हरेक आइतबार र बुधबार बेलुका ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त बिषयमा बिशेष दखल राख्ने व्यक्तित्व संग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानिया लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ | कार्यक्रम यक्ष प्रश्नको बार्हौ एपिसोडमा नेता ने.क.पा बामदेव गौतम सँगको, यो बिशेष कुराकानी । Yakshya Prashna with Rajendra Baniya in conversation with Bam Dev Gautam Presenter: Rajendra Baniya Guest: Bam Dev Gautam