महिलाद्वारा पुरुषमाथि एसिड प्रहार || Male Acid Attack Victim in Nepal

Posted by Anup Baral | November 16, 2020 :
Acid Attack In Nepal आफ्नै श्रीमतीबाट तेजाब(एसिड) आक्रमण बाट पिढित रामराजा थापा बिदुर नगरपालिका वडा नं १३ नुवाकोट निवासी बर्ष २६ का रामराजा थापा आफ्नै श्रीमतीबाट एसिड आक्रमणबाट पिढित हुन् । ३-४ महिनादेखि काठमाडौंकाे टिचिङ अस्पतालमा उपचारत उनी यातायात मजदुरको रूपमा काम गर्दै जिविकाेपारर्जन गरि बसेमा थिए । श्रीमतीसँग सामान्य मनमुटाव , शंखा उपशंखकाे कारण एक दिन सुतिरहेको अबस्थामा श्रीमतीले तेजाब (एसिड) हाल्दा उनकाे अबस्था गम्भीर हुन गयो । एउटा बच्चाकाे बाबू अनि सामान्य परिवारका उनि आर्थिक अबस्था अत्यन्तै कमजाेर छ,, ३ पटक अप्रेसन भएर पनि अझै ठिक भएको छैन,, एउटा कान गएको छ |