Monday, October 12, 2020

कर्णालीमा सरकार ढाल्ने खेलले नेकपा विवाद नयाँ मोडमा

Posted by Anup Baral | Oct0ber 13, 2020 :
सत्तारुढ नेकपाको केन्द्रमा भागबण्डाको संघर्ष सेलाउन नपाउँदै कर्णाली प्रदेशमा सरकार ढाल्ने खेलले विवाद नयाँ मोडमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद पुनर्गठनमा रस्साकस्सी चलिरहँदा कर्णाली प्रदेशको किचलोपछि केन्द्रीय राजनीतिले नै नयाँ मोड लिएको छ ।