Transport and air services started

Posted by Anup Baral | September 17, 2020 :
चाडवाड नजिकिँदै गर्दा आवतजावत सहज बनाउन भन्दै सरकारले आन्तरिक उडान सुचारु गर्न लागेको छ । लामो दुरीका यातायात समेत खुला भएका छन् । तर स‌ंक्रमण दर दिनहुँ बढिरहेका बेला यातायात र हवाईसेवा सुरु गर्दा बढ्ने जोखिम नियन्त्रणमा भने प्रयाप्त तयारी देखिंदैन् ।