Statement of the hospital and administration regarding the death of the prisoner

Posted by Anup Baral | September 24, 2020 :
कोरोना संक्रमणबाट कारागारहरु पनि जोखिममा छन् । कैद तथा थुनामा रहेकाहरु बिरामी भए उपचार र हेरचाह गर्ने जिम्मेवारी पनि राज्यकै हो । तर केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका एकजनाको मृत्युमा भने परिवारले आशंका गरेको छ ।दष कारागारबाट उपचारका लागि वीर अस्पताल लगिएका व्यक्तिको शनिबार भएको मृत्युबारे प्रशासन र अस्पतालले प्रष्ट पारेको छ ।