Police in riot gear, removing hundreds of protesters by truck

Posted by Anup Baral | September 19, 2020 :
स‌ंक्रमणको जोखिमले सरकारले सभा, जुलुस, प्रदर्शनमा लगाएको रोक हटाइएको छैन । त्यसका बाबजुद प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीमाथि प्रहरीको व्यवहार भने समान छैन । प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन हुँदा मौन बसेको प्रहरी विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्तिको मागसहित सडकमा उत्रिनेमाथि लाठी बर्साएको छ ।