Examination center at the place specified by the student!

Posted by Anup Baral | September 14, 2020 :
कोरोना संक्रमणले विद्यालयदेखि विश्वविद्यालयसम्मको पठनपाठन र परीक्षाका सवै काम ठप्प छन् । समयमा पढाइ र निर्धारित समयमा परीक्षा नहुँदा विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । यस्तो बेलामा स्वास्थ्य सुरक्षा अपनाउँदै लुम्बिनी बौद्ध विश्वविद्यालयले भने 'डोर टु डोर' परीक्षा सन्चालन गरेको छ ।