BOP increased in high mountainous areas bordering China and India

Posted by Anup Baral | September 08, 2020 :
पाँचथर र इलामका सीमावर्ती उच्च पहाडी भू-भागमा सशस्त्र प्रहरीले धमाधम बोर्डर आउट पोष्ट अर्थात् बिओपी स्थापना गर्न थालेको छ । सीमा सुरक्षाका लागि सरकारी उपस्थिति नै नभएका स्थानमा बिओपी स्थापना गर्न थालिएको हो ।