When will Nepal get the vaccine against corona?

Posted by Anup Baral | August 27, 2020 :
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विश्व नै क्रियाशील बनेको छ । हालसम्म कोभिड नाइन्टिनको खोप प्रमाणित हुन सकेको छैन । तर, शक्ति राष्ट्रहरु खोपको परीक्षणमा लागिपरेका छन् । रुसले त खोप आन्तरिकरुपमा प्रयोगमै ल्याएको दाबी गरेको छ भने चीन पनि खोपको प्रभावकारिता नजिक रहेको बताउँदै आएको छ । खोप प्रयोगमा आएपछि नेपालले कहिले पाउँछ त ?