Top 3's Journey to Grand Finale | Nepal Idol Season 3 | नेपाल आईडललाई फर्केर हेर्दा

Posted by Anup Baral | August 27, 2020 :
आफूलाई मनपरेको प्रतिस्पर्धीलाई तपाइँ भोट गर्न सक्नुहुन्छ शुक्रबार भदौ १२ बेलुका ५ बजेसम्म। दर्शकवृन्द, एक हप्ता छ तपाइँसँग त्यसैले जति सक्नुहुन्छ आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई जिताउनुहोस् । Kiran Kumar Bhujel Voting Code NI03 Prabin Bedwal Voting Code NI09 Sajja Chaulagain Voting Code NI11