The main opposition Nepali Congress is helpless to warn the government

Posted by Anup Baral | August 02 , 2020 :
सत्ता पक्षलाइ खबरदारी गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस यतिबेला निरिहजस्तै देखिन्छ । कतिसम्म भने भ्रष्टाचार प्रकरण र स्वास्थ्य सुरक्षामा देखिएको लापर्वाहीविरुद्द प्रमुख प्रतिपक्षले खासै केही गर्न सकेको देखिन्न । बरु एकजना युवाले बसेको अनसनबाट राजनितीक लाभ उठाउन भने कांग्रेस सभापति नै सकृय भएका छन्