Parents demand refund of fees paid by 10th and 11th class students

Posted by Anup Baral | August 02 , 2020 :
राष्ट्रिय परीक्षा बोर्डले यसपालि १० र ११ कक्षाको परीक्षा नलिने निर्णय गरिसकेको छ । विद्यार्थीले भने परीक्षा शुल्कका नाममा करिब एक अर्ब रुपैयाँ यसअघि नै बुझाइसकेका छन् । त्यो रकम विद्यार्थीले फिर्ता पाउँछन् वा बोर्डले आफुखुशी खर्च गर्छ ?