उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा भोलिदेखि १५ दिन सेवा बन्द

Posted by Anup Baral | August 07 , 2020 :
संक्रमणका दृष्टिले पछिल्ला दिनमा काठमाडौं जोखिमपूर्ण बन्दै गएको छ। कर्मचारी र सुरक्षाकर्मीमै एकपछि अर्को गरी संक्रमण देखिन थालेपछि जोखिम थपिएको हो । जसका कारण काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा भोलिदेखि १५ दिन सेवा बन्द हुने भएको छ ।