Traffic jam in Kathmandu Valley

Posted by Anup Baral | July 22 , 2020 :
सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि बुधबार बिहानैदेखि चहलपहल बढेको छ । काठमाडौं उपत्यकामा सवारी साधनको चाप बढेको छ । सार्वजनिक तथा निजी यातायात सञ्चालनमा आएसँगै उपत्यकाका मुख्य सडकहरुमा जाम बढेको छ तर यात्रु भने कम छन् ।