कमल गाउलेको २०औं गाईजात्रा 'के के हुने हो' | Ke Ke Hune Ho ? | Kamal Gaule | Gaijatra 2077

Posted by Anup Baral | July 23 , 2020 :
कमल गाउलेको २०औं गाईजात्रा 'के के हुने हो' | Ke Ke Hune Ho ? | Kamal Gaule | Gaijatra 2077 संगित : यादव योगी एरेन्ज : गोबिन्द मध’र आचार्य मिक्सीङ : सन्तोष पौडेल छायाड्ढन : अमृतमान वली/झग्गु भण्डारी/नम वि.क सम्पादन : अमृतमान वली/झग्गु भण्डारी लेख्ने/भट्याउने/गाउने कमल गाउले कलाकारहरु झग्गु भण्डारी कर्ण पृय प्रकृती धिताल शाया भण्डारी सन्दिप गौतम श’रेश भट्टराई सागर के.सी श्रवण देवकोटा राज के.सी प्रशान्त स’नार स?न विश्वकर्मा नमस्कार, म हास्य व्यंग्य कलाकार कमल गाउले बिगत २०औ वर्ष देखी यो क्षेत्रमा काम गर्दै आएकोछु र हजुरहरुको मायालाई आत्मसाथ गर्दै तपाईंहरु माझ आफ्नै युट्युब च्यानल (Kamal Gaule) मार्फत जोडीएको छु । अब यो वर्ष २०७७ को गाइजात्रा 'के के हुने हो ? र अन्य थुप्प्रै हास्यव्यंग्य कोशेलीहरु यही मेरो (Kamal Gaule) च्यानल मार्फत लिएर आउने छु । तपाईको माया र साथको अपेक्षा गर्दछु ।