Government decision to loosen the lockdown, can it be opened now?

Posted by Anup Baral | June 11 , 2020 :
Government decision to loosen the lockdown, can it be opened now?सरकारले ८० दिनदेखि जारी लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन केही खुकुलो बनाउँदै नीजि सवारी साधनलाई सम्बन्धित जिल्ला भित्र जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने र विकास निर्माणका सबै आयोजना तत्कालै शुरु गर्ने निर्णय समेत गरेको छ