What is the policy and program of the government ? ( building railways ....)

Posted by Anup Baral | May 15 , 2020 :
सरकारले आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोनामुक्त नेपाल सरकारको पहिलो प्राथमिकता रहेको बताइन् । त्यस्तै विभिन्न स्थानमा सुरुङ निर्माण गर्ने, लिपुलेक, लिम्पियाधुरा समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने र विरगञ्ज काठमाडौं र रसुवागढी–काठमाडौं जोड्ने रेलमार्ग समेत आगामी आर्थिक वर्षभित्रै